|
|
|
|
गीत --गङ्गा कार्की भुल्न पनि सकिएन बेवारिसे भइएछ डराउनुपर्ने जेदेखे ’नि परनिर्भर भइएछ रोकिँदैन मुटुभित्र धडकन ज्यादा बढेपछि सकिँदैन त्रास छेक्न भित्रैदेखि हारेपछि।
गर्नेभन्दा गराउने ठूलो भनी धैरै धाएँ सारा संसार त्यागी आएँ तिम्रा सामु रोएँ रुने भाग मलाई पारी, तिमी उता हाँसिर’न्छौ बादल लाग्यो मेरो देशमा, तिमी घाम तापिर’न्छौ।
****
|