|
|
|
|
गजल -जानुका खतिवडा के परदेसियौ रुवाई बिहानी प्यासी बटुवाझैँ भयो जिन्दगानी
म हाँसूँ दुनियाँ आँखा तरी हेर्छ आँसुमै रुझेर गयो जिन्दगानी
एकनास ठन्डी बढेकोबढ्यै भो कि बालेर तापूँ म यो जिन्दगानी
हररात पीडा र एक्ली चखेवी न सिद्ध्यो जवानी, न यो जिन्दगानी
शरद र शिशिर मिलन-वियोग ती जोडी परेवा र यो जिन्दगानी । |